दफा १६
अनुगमन तथा मूल्याङ्कन
यस नीतिलाई समय तालिका सहितको कार्य योजना बनाई कार्यान्वयन गरीने छ । नीति कार्यान्वयनको अनुगमन गर्न अनुगमन तथा मूल्याङ्कन प्रारुप (Monitoring & Evaluation Framework) तयार गरिनेछ । साथै यो नीति कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन गर्ने दायित्व निर्देशक समितिको हुनेछ ।